पछिल्लो समय Youtube मा Rawbarz कार्यक्रम निकै चर्चित छ । हाल यसको दोस्रो सस्करण Youtube आइ रहेको छ । यसै बाटUnderground र्यापर मेन स्ट्रिम मा छाइरहेका छ्न । लाहुरे, युनिक पोइट यसका उदाहरण हुन ।बिशेष गरी यो कार्यक्रम युवा पुस्ता माझ निकै चर्चित छ् । यही चैत १७ गते शनिबार शान्ति पार्टी प्यलेसमा इटहरी मा Rawbarz purba हुने भएको छ् । उक्त कार्यक्रममा अडिसन र् वोर्कसप Prof .Trix बाट हुनेछ् । कार्यक्रमको म्यानेज सरोज श्रेष्ठ ले गरेका हुन ।
गृहपृष्ठ » खेल/मनोरन्जन » Rawbarz Purba इटहरी मा
Rawbarz Purba इटहरी मा
Posted by Itahari Fm | error | १८१ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।