गृहपृष्ठ » खेल/मनोरन्जन » Rawbarz Purba इटहरी मा 

Rawbarz Purba इटहरी मा 

 Posted by Itahari Fm | error | १८१ पटक

पछिल्लो समय Youtube मा Rawbarz  कार्यक्रम निकै चर्चित छ । हाल यसको दोस्रो सस्करण Youtube आइ रहेको छ । यसै बाटUnderground र्यापर मेन स्ट्रिम मा छाइरहेका छ्न । लाहुरे, युनिक पोइट यसका उदाहरण हुन ।बिशेष गरी यो कार्यक्रम युवा पुस्ता माझ निकै चर्चित छ् ।   यही चैत १७ गते शनिबार शान्ति पार्टी प्यलेसमा इटहरी मा  Rawbarz purba  हुने भएको छ्  ।  उक्त कार्यक्रममा अडिसन र् वोर्कसप  Prof .Trix बाट हुनेछ्  ।  कार्यक्रमको म्यानेज सरोज श्रेष्ठ ले गरेका हुन  ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook