गृहपृष्ठ » खेल/मनोरन्जन » आयो चलचित्र ‘लिली बिली ‘ को ट्रेलर

आयो चलचित्र ‘लिली बिली ‘ को ट्रेलर

 Posted by Itahari Fm | error | ९५ पटक

प्रदिप खड्का स्टारर चलचित्र लिलीबिली को ट्रेलर सार्बजनिक भएको छ्माया प्रेम रोमान्स साथै युरोप को मनोरम दृश्य ले भरीएको ट्रेलर हेर्दा आन्न्द आउछ । चलचित्रलाई गोबिन्द शाही र सुदिप खड्काले मिलेर निर्माण गरेका हुन । लिलिबिली का निर्देशक मिलन चाम्स हुन । लिलिबिली मा प्रदीप खड्का ,जशिता गुरुङ, प्रीयका कार्की , अनुप बिक्रम शाही , सबीन श्रेष्ठ आदीको मुख्य अभिनय रहेको छ । चलचित्र चैत्र ३० गते बाट गते प्रदर्शनमा आउदै छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook