आयो चलचित्र ‘शत्रु गते ‘ को ट्रेलर ( भिड्यो )
चर्चा रहेको चलचित्र शत्रु गते को ट्रेलर साबर्जनिक भएको छ । हासो र रोदन ले भरिएको ट्रेलर साबर्जनिक भएको हो चलचित्र यही चैत ९ गते प्रदर्सन मा आउँदै छ । यस् अघी चलचित्रको पिरतिको बिर्को र् रुपै मोहनी बोलको गीत सार्वजनिक गरिएको थियो गीत यती खेर चर्चामा छ्न । शत्रु गते मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा राजाराम पौडेल, षिव हरी पौडेल, किरण के.सी, सुश्मा कार्की, अन्जु महर्जन,, नरेन्द्र कन्सकार्, मोहित बम्स आचार्य, राजु भुजु, को मुख्य अभीनय रहेको छ । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । टंक बुढाथोकीको र काली प्रशाद बस्कोटा सङ्गीत रहेको गीतमा टँक … Continue reading आयो चलचित्र ‘शत्रु गते ‘ को ट्रेलर ( भिड्यो )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed