गृहपृष्ठ » News » काग्रेस संदीय दलको नेतामा राजीब कोइराला सर्बसम्मत ।

काग्रेस संदीय दलको नेतामा राजीब कोइराला सर्बसम्मत ।

 Posted by Itahari Fm | error | ६५१ पटक

प्रदेश नं १ मा नेपाली कांग्रेस संसदीय दलको नेता सहमतिमा चयन गरिएको छ । तिन जनाको नाम चर्चामा रहे पनि नेपाली काग्रेस सुनसरीका सभापति समेत रहेका सासद राजीब कोइराला संसदीय दलको नेतामा सर्ब सम्मत चयन भएका छन् । मोरगंका केदार कार्की पनि संसदीय दलको नेताको कसरतमा रहे पनि राजीब कोइरालाको नाममा सहमति जुटेको हो । स्थानीय तह, प्रदेस र प्रतिनिधि सभाको निर्बाचनमा राजीब कोइरालको कुसल नेतृत्वकै कारण सुनसरीमा काग्रेसको राम्रो नतिजा आएको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook