गृहपृष्ठ » खेल/मनोरन्जन » अनमोल र अदिती मुडमा (भिड्यो )

अनमोल र अदिती मुडमा (भिड्यो )

 Posted by Itahari Fm | error | ५८ पटक

बर्षको सर्वाधिक प्रतिक्षित चलचित्र ‘कृ’ को मैले जानी नजानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ् । स्कटल्याण्डको रमणिय स्थानमा खिचिएको गीतमा अनमोल र अदिती  लाई रोमान्टिक मुडमा हेर्न पाईन्छ । गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ ।गीत सार्वजनिक हुनुभन्दा अगाडि यसका केहि तस्बिरहरु सार्वजनिक गरिएको छ । चलचित्र  ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन । चलचित्रमा अनमोल केसिले अदिती बुढाथोकी सग रोमान्स गरेका छ्न भने अनुप बिक्रम साही , कामेश्वर चौरासिया , सरोज खनाल , रुपा राना को अभिनय रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook