गृहपृष्ठ » खेल/मनोरन्जन » चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक (भिडियो)

 Posted by Itahari Fm | error | ६१ पटक

अमित श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्रमा  थिन्ले लाह्मो, रोबिन तामाङ, शिव मुखिया लगायतका कलाकारको  भूमिका रहेको छ । सधैं फरक फरक भूमिकामा देखा पर्ने बिपिन नाकामा पनि उनको भूमिका फरक रहेको छ । नाका मा बिपिनको सिमानाको गुन्डाको भूमिका रहेको छ । चलचित्र नाका सिमिना हुने घटनाको बिषय देखाएको छ् । चलचित्रको ट्रेलर शुक्रवार काठमाडौँमा आयोजित एककार्यक्रम बिच सार्वजनिक गरिएको हो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




जनकपुरमा मोदी (Live)

Like us on Facebook