गृहपृष्ठ » निर्बाचन बिशेष » कार्यक्रम HAPPY HOUR मा पनुसा थापा र् एक लब्या थापा

कार्यक्रम HAPPY HOUR मा पनुसा थापा र् एक लब्या थापा

 Posted by Itahari Fm | error | ६६ पटक

कार्यक्रम HAPPY HOUR मा यो साता मोर्ड्न प्रीपेटरी सेकेन्डरी बोर्डिङ सकुल बाट आएका  कक्षा ५ मा पढने पनुसा थापा र् एक लब्या थापा सग गरिएको रमाइलो कुराकानी सुनसक्नुहुनेछ ।कार्यक्रम HAPPY HOUR मा बालबालिका हरु सग बसेर रमाइलो कुराकानी गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ ।   हरेक   शनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण हुने यो कार्यक्रम Happy Hour लाई दिपा फुयाल ले सन्चालन गर्ने गर्छिन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook