गृहपृष्ठ » खेल/मनोरन्जन » भाइरल बन्दै तुलसी को किस्ता बन्दी ( भिड्यो )

भाइरल बन्दै तुलसी को किस्ता बन्दी ( भिड्यो )

 Posted by Itahari Fm | error | १०३ पटक

गयाक तुलसी घिमिरे को दोस्रो गीत किस्ता बन्दीमा भाइरल बन्दै गहीरहेको छ ।गायक घिमिरेकै आफ्नै शब्द तथा संगीतमा तयार भएको गीतलाई रुद्र श्रेष्ठ को एरेजन गरेका छ्न भने भिड्योको निर्देशन गायाक आफैले गरेका हुन  छायान्क र सम्पादन श्रीकुमार सम्पाङको रहेको छ् ।भिड्योलाई इटहरीका बिभिन्न ठाउमा खिचिएको  गीतमा अभिनय भने बिकास भट्टराई,समिक्षा कार्की र् गायाक तुलसी घिमिरेको रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook