गृहपृष्ठ » खेल/मनोरन्जन » सौगात मल्ल, कर्मा र् बुद्धी तामाङ को पन्चेबाजाको ट्रेलर सार्वजनिक ( भिड्यो )

सौगात मल्ल, कर्मा र् बुद्धी तामाङ को पन्चेबाजाको ट्रेलर सार्वजनिक ( भिड्यो )

 Posted by Itahari Fm | error | २८ पटक

चलचित्र पन्चेबाजाको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा सौगात मल्ल, कर्मा, बुद्धी तामाङ, जश्मिन श्रेष्ठ, श्रीजना सुब्बा, प्रकाश घिमिरे, सवीन बस्तोला, प्रमिला तुलचन, बिमल गिरी, राजेश शाही, युवराज भण्डारी, तेज् गिरीको मुख्य भूमिका रहेको छ्  । प्रदीप भार्द्वज् को कथामा बनेको चलचित्रलाई घनश्याम लामिछने ले निर्देशन गरेका हुन ।चलचित्रमा संगीत काली प्रसाद बस्कोटा र् बिकास चौधरी रहेको छ्  । फागुन ११ गते बाट प्रदर्सन मा आउँदै छ् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook