गृहपृष्ठ » खेल/मनोरन्जन » आयो दयाह्याङ राई र स्वेता खड्काको मुख्य भुमिका रहेको कान्छी को ट्रेलर ( भिड्यो )

आयो दयाह्याङ राई र स्वेता खड्काको मुख्य भुमिका रहेको कान्छी को ट्रेलर ( भिड्यो )

 Posted by Itahari Fm | error | ४१ पटक

चलचित्र कान्छी को ट्रेलर सार्वजनिक भएको छ । लामो समय पछी  स्वेता खड्का अभिनयमा फर्केकी हुन  । रिलिज गरिएको ट्रेलर मा माया प्रेम कमेडी आदी देखाएको छ्  । चलचित्र मा दयाह्याङ राई र स्वेता खड्काको मुख्य भुमिका रहेको छ । साथै शन्त् शर्मा,अनु शाह,कमेशोर चौरसिया,प्रज्वल सुजल गिरि,बिनोद न्यौपाने, भूमिका श्रेष्ठ,रमेश अधिकारि,जएे नन्द लामा , निर शाह को अभिनय रहेको छ् चलचित्र कान्छी फागुन ४ गते रिलिज हुँदैछ । यस् अघी चलचित्र माघ २६ गते रिलिज हुने भनिएको थियो तर अनमोल केसी को ‘कृ’पनी माघ २६ मै रिलिज हुने भए पछी ‘कान्छी’को रिलिज मिती फागुन ४ लाई तोकिएको हो ।आकास अधिकारी ले निर्देशन गरेको कान्छी लाई स्वेता खड्का को लगानी रहेको छ ।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook