गृहपृष्ठ » खेल/मनोरन्जन » ‘कोहलपुर एक्‍सप्रेस’को सि ओ डब्लु काउ सर्बजनिक ( भिड्यो )

‘कोहलपुर एक्‍सप्रेस’को सि ओ डब्लु काउ सर्बजनिक ( भिड्यो )

 Posted by Itahari Fm | error | ५५ पटक

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्‍सप्रेस’को सि ओ डब्लु काउ बोलको गीत सर्बजनिक भएको छ् ।सर्बजनिक भएको गीतमा अहिलेका चर्चित संगीतकार राजन राज सिवकोटी र् मेलिना राइको स्वर रहेको छ् शब्द र संगीत पनि राजन राज सिवकोटी रहेको छ । ऋचा शर्मा, प्रियंका कार्की, केकी अधिकारी ,गम्बिर बिष्ट डब्लु काउ बोलको गीत मा फिचर भएका छ्न । चलचित्रलाई  बिशाल भण्डारीले निर्देशन गरेको  हुन भने केकी अधिकारी ले निर्माण रहेको छ्  ।चलचित्रमा ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ ।

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




जनकपुरमा मोदी (Live)

Like us on Facebook