गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा अत्याधुनीक ल्याबसेवा सुरु

इटहरीमा अत्याधुनीक ल्याबसेवा सुरु

 Posted by Itahari Fm | error | १११ पटक

बिर्तामोडमा सँचालित वि एण्ड सि हस्पिटलले इटहरीमा सेवा विस्तार गरेको छ । हस्पीटलले इटहरीको धरानरोडमा ल्याव सम्बन्धि सम्पुुर्ण सेवा सुरु गरेको जनाएको छ ।
हस्पिटलका कार्यकारी निर्देशक दुुर्गा प्रसाइले इटहरीका जनतालाइ गुुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले मेडिकल ट्रिटमेन्टको मेरुदण्ड मानिने ल्याव सेवा विस्तार गरिएकोे बताए । उनले निकट भबिष्यमै इटहरीमा ट्रमा सेण्टर सुरु गर्ने पनि जनाएका छन् । करिव ५ करोड लगानी सुरु गरिएको इटहरीको विएण्डसी डायग्नोष्टिक सेन्टरमा बिभिन्न स्वास्थ्य जाँच सेवा प्रदान गर्ने इन्चार्ज दिलेन्द देवले जानकारी दिए ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook