गृहपृष्ठ » खेल/मनोरन्जन » लिलिबिलि को Is It Love बोल को गीत सार्बजनिक ( भिड्यो )

लिलिबिलि को Is It Love बोल को गीत सार्बजनिक ( भिड्यो )

 Posted by Itahari Fm | error | ६३ पटक

चलचित्र लिलिबिलि को Is It Love बोल को गीत सार्बजनिक भएको छ । प्रताप दास र मेलिना राई को स्वर रहेको छ । गीतमा एलीस कार्कीको सगीत र राजेन्द्र कुमार श्रेष्ठ शब्द रहेको छ । रिलीज भएको गीतमा कबिराज गहतराजले कोरीयोग्राफी गरेका हुन । भिडियोमा प्रदिप खड्का र जसिता गुरुङको रोमान्स र मनोरम दृश्य हरु हेर्न सक्छौ । चलचित्रलाई गोबिन्द शाही र सुदिप खड्काले मिलेर निर्माण गरेका हुन । लिलिबिली का निर्देशक मिलन चाम्स हुन । लिलिबिली मा प्रदीप खड्का ,जशिता गुरुङ, प्रीयका कार्की , अनुप बिक्रम शाही , सबीन श्रेष्ठ आदीको मुख्य अभिनय रहेको छ । चलचित्र २०७५ सालको बैशाख १४ गते प्रदर्शनमा आउदै छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




जनकपुरमा मोदी (Live)

Like us on Facebook