गृहपृष्ठ » खेल/मनोरन्जन » गायिका जुना प्रसाइको भन्दै छीन ` तारा बाजि लै लै ´ (भिडियो)

गायिका जुना प्रसाइको भन्दै छीन ` तारा बाजि लै लै ´ (भिडियो)

 Posted by Itahari Fm | error | ३०५ पटक

गायिका जुना प्रसाइको ` तारा बाजि लै लै ´ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा शब्द , संगीत दिपक शर्मा रहेको छ भने गीतलाइ उदय राज पौडेलले एरेन्ज गरेका छन ।बाला पन मा भोगीने तिता मिठा पलहरु गीतको शब्द हरुमा समेटिएको छ । रिलीज भएको भिडियो मा जुना आफै फिचर भएकी छिन भने केशब भट्टराई , रश्मि भट्टका साथै बाल कलाकार अभिग्या प्रसाईं , अस्लेशा श्रेष्ठ र निरजला बरालको अभिनय रहेको छ । भिडियो लाइ युवराज वाइबाले निर्देशन गरेका हुन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg