गृहपृष्ठ » इटहरी अपडेट » कांग्रेस नेता प्रसाइ द्धवारा स्विइटर बितरण

कांग्रेस नेता प्रसाइ द्धवारा स्विइटर बितरण

 Posted by Itahari Fm | error | २२१ पटक

नेपाली कांग्रेसका नेता रोहीत प्रसाइले इटहरी ५ मा रहेको रत्तमाला प्राथमिक बिद्यालयका बालबालीका लाइ स्विटर बितरण गरेका छन् । पछिल्लो समय तराइ क्षेत्रमा बढेको जाडो र सितलहरका कारण स्कूले बालबालीका प्रभाबित भइरहेको बेला प्रसाइले स्कले बालबालीका लाइ लक्षित गरी कपडा बितरण गरेका हन् । स्कूलमा अध्ययानरत सय जना बिद्यार्थीलाइ स्विटर बितरण गरीएको प्रसाइले बताए ।

करीब हजार परीवार रहेको जनता बस्तिका अधिकांश बालबालीका निजि बिद्यालयमा अध्ययान गर्ने गर्छन । बस्तिको बिचमा रहेका रक्तमाला प्राबिमा गरीब बिपन्न परिवारका छोराछारी मात्र अध्ययान गर्ने गरेकाछन् । तिनै गरीब परीवारका बालाबालीका जाडोको कारण पढाइबाट बन्चित हन नपरोस भनि स्विटर बितरण गरेका प्रसाइको भनाइछ । उनले भने “ दैनिक जिवन चलाउन गाह्रो पर्ने परीवारका छोराछोरी यस स्कूलमा अध्ययान गर्छन् खान त जेनेतेने होला तर कपडा किन्न समस्या पर्ने भएकोले मैले कपडा बितरण गरेको हूँ । ”


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg