गृहपृष्ठ » बिबिध » रचनात्मक बन्दै लियो क्लब

रचनात्मक बन्दै लियो क्लब

 Posted by Itahari Fm | error | २५२ पटक

एघार बर्ष अगाडी झुम्कामा ट्याप्पो दुर्घटनामा परी मृत्युभएका बालबालीकाको सम्झनामा ग्रिनसिटि अफ लियो क्लब इटहरीले बिभिन्न रचनात्मक कार्यक्रम गरेकोछ । तेह्र जना बालबालीकाको स्मृतीमा निर्माण गरीएको “तह्रौ बालबालीका स्मिृती बिद्यालय” बक्लौरीमा सो कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा लियो क्लबले प्राथमिक उपचार बाकस, कापी कलम, खेलकुद समाग्री, बिद्यालयलाइ चाहीने शैक्षिक सामाग्री, गरिब बिद्यार्थीको लागी स्विटर बितरण गरीएको संस्थाका अध्यक्ष बिभुषण खड्काले बताएकाछन् । सरसफाइ तथा हिज्जे कार्यक्रम पनि सम्पन्न भएको खड्काको भनाइछ । साथै चाडैनै बृक्षारोपण कार्यक्रमको आयोजना गरीने उनले जानकारी दिए ।

बिगतमा पनि बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको ग्रिनसिट अफ लियो क्लबले आगामी दिनमा पनि युवा तथा बालबालीकाको क्षेत्रमा थप रचनात्कक काम गर्ने क्लबका समाजिक संबन्ध प्रमुख कैलाश रेग्मीले बताएकाछन् । उनले भने “अब युवाको पालो आएको छ । युवाको लागी युवाले नै गर्नुपर्छ अनि मात्र बिकास र परीवर्तन सम्भवछ । ”


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg