गृहपृष्ठ » इटहरी अपडेट » इटहरीका सर्बध्वज र लिलमको जित

इटहरीका सर्बध्वज र लिलमको जित

 Posted by Itahari Fm | error | २७५ पटक

आधा इटहरी अर्थात १० वटा वडा निर्बाचन क्षेत्र नं २ को क मा र १० वटा वडा क्षेत्र नं ३ को कमा पर्छन । अरु केही वडा थपिएर दुइ वटा प्रदेससभा बनेको इटहरीमा यस पटक दुबै जना बाम गठबन्धनका उम्मेद्वारहरुले जितेका छन् ।
क्षेत्र नं २ को क मा काग्रेसका हेमकर्ण पौडेललाइ फराकीलो मत अन्तरले हराउदै इटहरीका पुर्ब मेयर समेत रहेका बाम गठबन्धनका सर्बध्वज साबाले जितेका छन् । यस्तै क्षेत्र न. ३ क मा काग्रेसका कुमारजंग थापालाइ फराकीलो मत अन्तरले हराउदै उद्योग बाणिज्यसंघ इटहरीका अध्यक्ष समेत रहेका लिलम बस्नेतले जितेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg