गृहपृष्ठ » News, इटहरी अपडेट » हेमकर्ण र सर्बध्वजको मतान्तर बड्यो ।

हेमकर्ण र सर्बध्वजको मतान्तर बड्यो ।

 Posted by Itahari Fm | error | ५१३ पटक

सुनसरीमा प्रदेससभाको मत पनि गणना भैरहेको छ । सुनसरी क्षेत्र नं २ को प्रदेशसभा क मा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् । काग्रेसका हेमकर्ण पौडेलले २२६२ मत पाउदा बाम गठबन्धनका सर्बध्वज साँबाले २७२० मत पाएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg