गृहपृष्ठ » निर्बाचन बिशेष » जम्काभेट मा उल्सन श्रेष्ठ

जम्काभेट मा उल्सन श्रेष्ठ

 Posted by Itahari Fm | error | १०६ पटक

कार्यक्रम जम्काभेट मा नेपाल आईडलका उल्सन श्रेष्ठ सँग गरिएको कुराकानी सुनसक्नुहुनेछ  ।उल्सन श्रेष्ठ NEPAL IDOL  को  TOP 8 सम्म पुग्न सफल भएका थिए भने आज भोली उनी बिभिन्न सागेतिक कार्यक्रम हरु ब्यस्त छ्न चाडैनै आफ्ना गीतह्ररु ल्याउने तयारी मा छ्न ।

इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम जम्काभेटमा हामी स्थपित र सफल भईसकेका र आफ्नो क्षेत्रमा क्रियाशिल रहेका साथै स्थापित हुने क्रममा रहेका कलाकार, गितकार, संगितकारहरुसँग कुराकानी गर्ने गछौँ । Rabin   को साथ मा  । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook