गृहपृष्ठ » निर्बाचन बिशेष » The HipHop Zone मा चर्चित र्यापर लाहुरे

The HipHop Zone मा चर्चित र्यापर लाहुरे

 Posted by Itahari Fm | error | २५३ पटक

यो साता चर्चित र्यापर आशिश राना AKA लाहुरे सग को कुराकानी सुनसक्नु हुनेछ ।लाहुरे को भर्खरै मात्र चुपलाग एल्बम को सुपर रागा  गीत रिलिज भएको छ् । केही समय अगाडि रिलिज भएको चलचित्र ताण्ड्ब मा लाहुरेले अभिनय पनि गरेका      थिए भने प्रसारण भाइरहेको टेलेभिजन सो   HIMALAYA ROADIES मा जज समेत भएका छ्न ।

 

Hip-hop, R & B, Rap songs ,Beat box को प्रस्तुती Programme “Hip-Hop Zone” . साथै Hip-hop, R & B, Rap गीत संगीत को बारेमा जानकारी पनि प्रस्तुत गरिन्छ । नयाँपन दिने हाम्रो अभियान मा यो कार्यक्रम पनि एक हो ।  इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट प्रत्यक बिहीवार दिउसो ४ बजे देखी ५ बजे सम्म प्रसारण हुने यस कार्यक्रम लाई SaroZ shrestha A.k.A Mc Newar ले सन्चालन गर्ने गर्दछन । तपाईंले www.itaharifm.com.np मार्फत पनि सुन्न सक्नु हुन्छ ।

 

 

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook