गृहपृष्ठ » निर्बाचन बिशेष » जम्काभेट मा संचारकर्मी तथा गायक सुरज पौडेल

जम्काभेट मा संचारकर्मी तथा गायक सुरज पौडेल

 Posted by Itahari Fm | error | ११८ पटक

यो हप्ता को कार्यक्रम जम्काभेट मा संचारकर्मी तथा गायक सुरज पौडेल सँग गरिएको कुराकानी सुनसक्नुहुनेछ   हल सम्म उहाको मनको खुशी र् खुशी एल्बम बजारमा आएका छ्न  ।

इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम जम्काभेटमा हामी स्थपित र सफल भईसकेका र आफ्नो क्षेत्रमा क्रियाशिल रहेका साथै स्थापित हुने क्रममा रहेका कलाकार, गितकार, संगितकारहरुसँग कुराकानी गर्ने गछौँ । Rabin   को साथ मा  । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook