गृहपृष्ठ » निर्बाचन बिशेष » HAPPY HOUR मा दिपिक्क्षा बस्नेत र् पवन बिष्ट

HAPPY HOUR मा दिपिक्क्षा बस्नेत र् पवन बिष्ट

 Posted by Itahari Fm | error | १३८ पटक

कार्यक्रम HAPPY HOUR मा यो साता  कोशी सेन्ट जेम्स  रेसिडेन्टल हाइर सेकेन्डरी स्कुल    कक्षा ७ मा पढ्ने दिपिक्क्षा बस्नेत  र् पवन बिष्ट   सँग गरिएको कुराकानी कार्यक्रम  HAPPY HOUR मा प्रस्तोता दीपा  को साथमा

कार्यक्रम HAPPY HOUR मा बालबालिका हरु सग बसेर रमाइलो कुराकानी गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ ।   हरेक   शनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण हुने यो कार्यक्रम Happy Hour लाई दिपा फुयाल ले सन्चालन गर्ने गर्छिन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook